भोटेकोशी बाढी : अहिलेसम्म ३८९ जनाको शव फेला, सबैभन्दा बढी चितवनमा
काठमाडौं : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका ३८९ जनाको शव फेला परेको छ। प्रहरीका अनसार अहिलेसम्म सबैभन्दा बढी चितवनमा १३७ र सबैभन्दा कम रसुवामा १७ जनाको शव फेला परेको छ। यस्तै धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८ र तनँहुमा २८ जनाको शव फेला परेको छ। नपलपरासी पूर्वमा ८७ जना र नपलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ। बाढी प्रभावितहरुको उद्ध
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







